समाचार Archives | Page 1649 of 8430 | Khabarhub Khabarhub

समाजवादी छोडेपछि दीपक मनाङेलाई मन्त्री उपहार !

काठमाडौं– गण्डकी प्रदेश सांसद राजीव गुरुङ (दीपक मनाङे) फेरि मन्त्री बनेका छन् ।  गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सोमबार मनाङेलाई मन्त्री बनाएका हुन् । एकीकृत समाजवादी पार्टी त्यागेर स्वतन्त्र हैसियतमा रहेको दाबी गरेका मनाङेलाई समेत समेटेर मुख्यमन्त्री पाण्डेले मन्त्रिपरिषद् पुनर्गठन गरेका हुन् ।  मनाङेले मन्त्री पाउने आशाले नै नेकपा एस परित्याग गरेको बुझिएको छ  मनाङेलाई…