Live on
Your Voice, Your Power
काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट लागू औषध कोकिन तस्करी प्रयासमा एक विदेशी महिला पक्राउ परेकी छन्। नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युरो, शाखा कार्यालय त्रिभुवन विमानस्थलको टोलीले विमानमार्ग हुँदै नेपाल प्रवेश गरेका व्यक्तिमाथि निगरानीका क्रममा ती अस्ट्रेलियन युवती समातिएकी हुन् । ब्युरोका अनुसार २१ वर्षीया ब्राजिलियन नागरिक इमिली मिकाएले सान्तोष फेरेरालाई कतारको दोहा हुँदै नेपाल आएर भुटान…