समाचार Archives | Page 1650 of 8430 | Khabarhub Khabarhub

सुन प्रकरणमा पक्राउ परेका महरालाई सीआईबीमा पुर्‍याइयो

काठमाडौं– नेकपा माओवादीका उपाध्यक्ष कृष्णबहादुर महरालाई सीआईबीको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबी पुर्‍याइएको छ ।  उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सिधै सीआईबी पुर्‍याइएको बताइएको छ ।  उनी ६० किलो सुन तस्करी प्रकरणमा रूपन्देहीबाट पक्राउ परेका थिए । उनी माओवादी निकट वकिलको घरमा बसेको बेला पक्राउ परेको बताइएको छ ।  महरालाई यति एयरलाइन्सको विमानबाट काठमाडौं ल्याइएको थियो । …