समाचार « Khabarhub

बडिमालिकाबाट फर्किँदा पूर्वमन्त्री ओझाका छोराको मृत्यु

काठमाडौं- बाजुराको बडिमालिका मन्दिरबाट दर्शन गरेर फर्कँदै गर्दा पूर्वशिक्षामन्त्री देवी प्रसाद ओझाका ५२ वर्षीय छोरा विप्लव ओझाको लडेर मृत्यु भएको छ ।  जिल्ला प्रहरी कार्यालय बाजुराका डिएसपी इकबाल हवारीले जानकारी दिएका छन् । हवारीका अनुसार, मन्दिरबाट करिब एक घण्टा तल झर्ने क्रममा उनी करिब ७ सय मिटर तल खोचमा खसेका थिए । गोकर्णश्वर–५ काठमाडौं निवासी…