Live on
Your Voice, Your Power
काठमाडौं- सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकास्थित मदन भण्डारी राजमार्गमा सोमबार दिउँसो ३ बजे भएको बस दुर्घटनामा २३ जना घाइते भएका छन् । उक्त दुर्घटनामा दुईजनाको घटनास्थमलै ज्यान गइसकेको छ। २३ जना घाइतेलाई उपचारका लागि सिन्धुली अस्पताल लगिएको छ । २३ जना घाइतेमध्ये ८ जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ। आठजना गम्भीर घाइतेमध्ये दुईजनालाई…