Live on
Your Voice, Your Power
काठमाडौं- जननेता मदन भण्डारीको ७५औं जन्मजयन्ती वर्षलाई विविध रचनात्मक कार्यक्रमसहित मनाइने भएको छ। मदन भण्डारी फाउन्डेशनकी अध्यक्ष उषाकिरण भण्डारीले मंगलबार वक्तव्य जारी गर्दै जननेताको योगदानको स्मरण र सिद्धान्त ‘जनताको बहुदलीय जनवाद (जबज)’ को प्रचार-प्रसारमार्फत् समाज रूपान्तरणको अभियानलाई थप सशक्त बनाउने उद्देश्यसहित जन्मजयन्ती मनाउने निर्णय गरिएको जानकारी दिइन्। ‘मदन भण्डारीले युवावयमै ज्यान गुमाए पनि उहाँद्वारा प्रतिपादित…