समाचार Archives | Page 1670 of 8407 | Khabarhub Khabarhub

बालकोटमा एमालेको आकस्मिक सचिवालय बैठक जारी

काठमाडौं– नेकपा एमालेको आकस्मिक रुपमा सचिवालयको बैठक बसिरहेको छ ।  २५ गते बस्ने तय भएको बैठक एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बिहान ७ बजेदेखि बसिरहेको छ । एमालेको सचिवालय बैठक २५ गते बस्ने तय भए पनि  एमालेले आकस्मिक रुपमा सचिवालय बैठक आह्वान गरेको हो ।