समाचार « Khabarhub

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको भूमिकालाई प्रभावकारी बनाइनुपर्ने

काठमाडौं- सांसदहरूले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको भूमिकालाई प्रभावकारी बनाइनुपर्नेमा जोड दिएका छन् ।  राष्ट्रियसभाअन्तगर्तको सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको आइतबार सिंहदरबारमा बसेको बैठकमा सांसदहरूले वित्तीय सङ्घीयताका लागि आयोगलाई सक्रिय बनाउन र प्राकृतिक स्रोतको राजश्व बाँडफाँटलाई समन्यायिक बनाउन आवश्यक कानुन तर्जुमा गर्नुपर्ने धारणा व्यक्त गरे ।      सांसद उदयबहादुर बोहोराले वित्तीय सङ्घीयताका लागि आयोगले…