Live on
Your Voice, Your Power
कञ्चनपुर– नेपाली कांग्रेसका नेता एनपी साउदले मन्त्रालय बाँडफाँड गरेर शासन चलाउनका लागिमात्रै नेकपा एमालेसँग मिलेर सरकार गठन नगरिएको बताएका छन् । नेपाल थारु संघ कञ्चनपुरको प्रथम जिल्ला तथा क्षेत्रीय सम्मेलनलाई बिहीबार सम्बोधन गर्दै उनले दुई ठूला दलहरू मिलेर मन्त्रीहरूको बाँडफाँड गरेर शासन चलाउनका लागिमात्रै सरकार गठन नभएको बताएका हुन् । ‘सरकार नेपाली कांग्रेसको पनि…