समाचार « Khabarhub

अलपत्र आयोजना सम्पन्न गर्न सरकारको ३० दिने अल्टिमेटम

काठमाडौं- सरकारले निर्माणको अन्तिम चरणमा पुगेर अलपत्र परेका आयोजनाहरू सम्पन्न गराउन निर्माण व्यवसायीलाई ३० दिनभित्र म्याद थपका लागि आवेदन दिनुपर्ने व्यवस्था गरेको छ। सार्वजनिक खरिद नियमावली, २०६४ को पन्ध्रौँ संशोधनमार्फत सरकारले यस्तो कानुनी व्यवस्था लागू गरेको हो। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले २०८३ असार ३० गते नेपाल राजपत्रमा सूचना प्रकाशित गर्दै ‘सार्वजनिक खरिद नियमावली (पन्ध्रौँ संशोधन), २०८३’…