Live on
Your Voice, Your Power
काठमाडौं- इन्जिनियरिङ अध्ययन संस्थानको स्वायत्तताको माग गर्दै आन्दोलनरत प्राध्यापकहरूले सम्पूर्ण शैक्षिक गतिविधिहरू ठप्प पार्ने निर्णय गरेका छन् । त्रिभुवन विश्वविद्यालय प्राध्यापक संघ–इन्जिनियरिङ अध्ययन संस्थान अन्तर्गतका इकाईहरूले बुधबार संयुक्त रूपमा पुल्चोक इन्जिनियरिङ क्याम्पसमा पत्रकार सम्मेलन गर्दै आफ्ना माग पुरा नभएको भन्दै सम्पूर्ण शैक्षिक गतिविधिहरू ठप्प पार्ने निर्णय गरेको जनाएको हो । उनीहरूले इन्जिनियरिङ अध्ययन संस्थानमा २०५५…