Live on
Your Voice, Your Power
सप्तरी- सप्तरीको शम्भुनाथ नगरपालिका–३ कचन्दाहाका मागैन सदाका पूरै परिवार आफ्नो पहिचान खोज्न संघर्ष गरिरहेको छ । नेपालमै जन्मिए हुर्किए पनि आफू नेपाली भएको कुनै पहिचान पाउन नसकेको ६० वर्षीय मागैन सदा बताउँछन् । घरकै मूली मागैनको नागरिकता नबन्दा उनकी श्रीमती ५५ वर्षीया उर्मिलादेवी सदा, जेठो छोरा २२ वर्षीय गोविन्दा, कान्छो छोरा १९ वर्षीय दीपक पनि…