समाचार Archives | Page 1699 of 8390 | Khabarhub Khabarhub

वैज्ञानिक समाजवादलाई अवलम्बन गर्नुको विकल्प छैन : झलनाथ खनाल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले पार्टीको आसन्न महाधिवेशनका लागि लेखिने दस्तावेजमा समाजवादको प्रयोगलाई नेपाली परिवेश सुहाउँदो वैचारिक दृष्टिकोणसहित समावेश गरिने बताए । समाजवादी अध्ययन तथा अनुसन्धान केन्द्रद्वारा आज यहाँ आयोजित कार्यक्रममा उनले जनताको बहुदलीय जनवाद, नौलो जनवादलगायत विचार प्रयोग भएको बताउँदै मुलुकको विकास तथा जनताको आर्थिक रुपान्तरणका लागि समाजवादको…