समाचार « Khabarhub

झापामा एमाले कार्यकर्ताद्वारा पत्रकार आचार्यमाथि आक्रमण

काठमाडौं - पत्रकार अर्जुन आचार्यमाथि झापामा आक्रमण भएको छ । आचार्यले खबर हबलाई दिएको जानकारी अनुसार एमाले कार्यकर्ताले उनीमाथि आक्रमण गरेका हुन् । नेशनल भोलेन्टियर्स फोर्सको टोपी लगाएका कार्यकर्ताले आक्रमण गरेको पत्रकार आचार्यले जानकारी दिए। आक्रमणका क्रममा पत्रकार आचार्यको आँखामा चोट लागेको छ। उनी रातोपाटी अनलाइनमा कार्यरत छन् । झापाको कमल गाउँपालिकास्थित जीवन चोकमा रिपोर्टिङ…