Live on
Your Voice, Your Power
ढाका- बंगलादेश राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा अवामी लिगका पूर्वसांसद शाकिब अल हसनको मगुरास्थित घरमा आक्रमण भएको छ। पूर्वप्रधानमन्त्री शेख हसिनाले आयोजना गरेको भर्चुअल पत्रकार सम्मेलनमा शाकिब सहभागी भएको केही घण्टापछि उक्त घटना भएको हो। स्थानीय समयअनुसार राति करिब ८:४५ देखि ९ बजेको बीचमा भएको आक्रमणकारीले शाकिबको घरमा ढुंगा प्रहार गरी झ्यालका सिसा फुटाएका थिए।…