Live on
Your Voice, Your Power
काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले बिहीबार भेटवार्ता गरेका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा मुलुकको शेयर बजारको अवस्था, बैंकिङ तथा वित्तीय क्षेत्रका समसामयिक विषय तथा अर्थतन्त्रसँग सम्बन्धित विभिन्न पक्षमा छलफल भएको प्रधानमन्त्री शाहका प्रेस तथा अनुसन्धानविज्ञ दीपा दाहालले जानकारी दिइन्। भेटमा वित्तीय क्षेत्रको स्थायित्व, बजारमा देखिएका गतिविधि तथा समग्र…