Live on
Your Voice, Your Power
धनगढी- अछाममा एक जना ठेकेदारमाथि कुटपिट भएको प्रहरीले जनाएको छ । जिल्लाको तुर्माखाँद गाउँपालिका–३ भैरवस्थानका ३१ वर्षीय निर्माण व्यवसायी कर्णबहादुर बुढा एकना वडाध्यक्ष नेतृत्वको समूहबाट कुटिएका हुन् । मंगलसेन नगरपालिका–५ का वडाध्यक्ष झंकर भाटको नौ जनाको समूहले बुढामाथि कुटपिट गरेको प्रहरीले जनाएको छ । उनीमाथि खुकुरी, फलामको रड, नक, मुक्का, लाता लगायतले कुटपिट भएको प्रहरीले बताएको…