Live on
Your Voice, Your Power
दिनभर आजमा पुस १० पछि काम नगर्ने मन्त्री फेर्छु : प्रधानमन्त्री दाहाल, इनरुवा सबस्टेसनको उद्घाटन, राष्ट्रियसभा उम्मेदवारको नाम एक साताभित्र पठाउन माओवादीको निर्देशन, खुल्ला विश्वविद्यालयका विद्यार्थीलाई अधिवक्ताको परीक्षामा रोक नलगाउन सर्वोच्चको आदेश, राष्ट्रपति पौडेलसमक्ष निर्वाचन आयोगको वार्षिक प्रतिवेदन पेस, जापानी राजदूतद्वारा अध्यक्ष डा भुसाललाई सम्मानपत्रलगायतका समाचारले प्रमुख स्थान पाए । पुस १० पछि काम नगर्ने…