समाचार « Khabarhub

राष्ट्रपति पौडेलले प्रमाणीकरण गरे पाँच विधेयक

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्का दुवै सदनले पारित गरेका पाँचवटा विधेयक प्रमाणीकरण गरेका छन् । राष्ट्रपति कार्यालयले सोमबार एक विज्ञप्ति जारी गरी प्रमाणीकरणका लागि पेस भएका विधेयकहरू संविधानको धारा ११३ को उपधारा (२) बमोजिम राष्ट्रपतिले प्रमाणीकरण गरेको जानकारी दिएको हो । प्रमाणीकरण गरिएका विधेयकहरूमा ‘सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई…