समाचार « Khabarhub

कांग्रेसबाट लुम्बिनी सरकारमा सहभागी मन्त्रीहरू कपिलवस्तुमा बहिष्कृत  

काठमाडौं– नेपाली कांग्रेस कपिलवस्तुले पार्टीका तर्फबाट लुम्बिनी प्रदेश सरकारमा सहभागी मन्त्रीहरूलाई बहिष्कारको घोषणा गरेको छ ।  कांग्रेस कपिलवस्तुले प्रदेश सरकारले विनियोजन गरेको बजेटप्रति असन्तुष्ट जनाउँदै पार्टीका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरूलाई जिल्लामा बहिष्कार गर्ने घोषणा गरेको हो ।  ‘कपिलवस्तु जिल्लाको समग्र विकास योजनालाई वेवास्ता गरेको तथा पार्टीको निर्णयलाई समेत नमानी आफ्नो मनमानी गरेको हुँदा नेपाली कांग्रेसको…