समाचार « Khabarhub

प्राधिकरणको डिजिटल बोर्डमा प्रधानमन्त्रीबारे अपशब्द, प्रशासनले थाल्यो छानबिन

चितवन- नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रको डिजिटल बोर्डमा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध लेखिएको अपशब्दबारे छानबिन थालिएको छ। जिल्ला प्रशासन कार्यालयले प्रधानमन्त्रीविरुद्ध सरकारी कार्यालयकै बोर्डमा अपशब्द लेखिएको विषयमा कार्यालय प्रमुखलाई २४ घण्टे स्पष्टीकरण सोधेको छ ।कार्यालयको डिजिटल बोर्डमा ‘केपी चोर देश छोड’ लेखिएपछि कार्यालय प्रमुखसहित कर्मचारी छानबिनको दायरामा आएका हुन् । चितवनका प्रमुख जिल्ला अधिकारी…