समाचार « Khabarhub

पत्रकारलाई मुख्यमन्त्रीले भने- ढुक्क भएर कलम चलाउनुस्

कैलाली- सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले ढुक्क भएर कलम चलाउन पत्रकारहरूलाई आग्रह गरेका छन् । नेपाल पत्रकार महासंघ, सुदूरपश्चिम प्रदेश समितिद्वारा कञ्चनपुरमा आयोजित पत्रकार महिलाहरूका लागि सुदूरपश्चिम प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै उनले सो कुरा बताएका हुन् । 'पत्रकारहरू थुप्रै चुनौती पार गर्दै आइरहेका छन्,' मुख्यमन्त्री शाहले भने, 'यसबीचमा पनि धेरै जना पत्रकारिता पेशामा प्रवेश…