समाचार Archives | Page 1790 of 8289 | Khabarhub Khabarhub

राष्ट्रपति पौडेलसँग उपराष्ट्रपति यादवको भेट

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलसँग उपराष्ट्रपति रामसहायप्रसाद यादवले भेट गरेका छन् । राष्ट्रपतिभवन शीतलनिवासमा आज बिहान भएको भेटमा मुलुकको समसामयिक विषयमा विचार विमर्श भएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए ।