समाचार « Khabarhub

सरकारलाई राष्ट्रपति पौडेलको सुझाव : बाढीपीडित व्यवस्थापन र पुनर्निर्माण तीव्र बनाऊँ

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले भोटेकोशी बाढीप्रभावितहरूको तत्काल व्यवस्थापन, सडक तथा यातायात सञ्चालन, पुनर्निर्माण र पुनः स्थापनाका कामलाई तीव्रता दिन सरकारको ध्यानाकर्षण गराएका छन्  राष्ट्रपति पौडेलले भौगोलिक विकटतालाई ध्यानमा राख्दै सडक यातायात सञ्चालनमा नेपालको क्षमताले नभ्याए ठूला बेलिब्रिजसहितका पूर्वाधार निर्माणका लागि अन्तर्राष्ट्रिय समुदायको सहयोग लिन सुझाव दिए। उनले जलवायु परिवर्तनका कारण नेपालले व्यहोर्नुपरेको क्षतिको क्षतिपूर्ति पाउने…