समाचार Archives | Page 1808 of 8280 | Khabarhub Khabarhub

राप्रपा नेपालको कार्य सम्पादन समिति बैठक सम्पन्न

काठमाडौं– राप्रपा नेपाल केन्द्रीय कार्य सम्पादन समितिको बैठक सम्पन्न भएको छ । बैठकले भोलि देखि काठमाडौंमा शुरु हुने केन्द्रीय समितिको बैठकको एजेन्डासँगै बैठकमा प्रस्तुत हुने  कार्यपत्र र प्रतिवेदनहरू परिमार्जन सहित पास गरेको छ । पार्टी अध्यक्ष कमल थापाद्वारा प्रस्तुत 'भ्रष्ट व्यवस्थाको अन्त्य, संवैधानिक राजसंस्था सहितको प्रजातन्त्र र हिन्दुराष्ट्रको स्थापना र सुशासनको माध्यमबाट आर्थिक समृद्धिको लागि जनआन्दोलन…