Live on
Your Voice, Your Power
काठमाडौं- पूर्वराजा ज्ञानेन्द्र शाहले बुधबार कालिका भगवती मन्दिर बागलुङमा पूजा–अर्चना गरेका छन् । बुधबार शाहले कालिका मन्दिरमा पुगेर दर्शन तथा पूजापाठ गरेका छन् । पूर्वराजा ज्ञानेन्द्र शाहलाई राप्रपाका नेता, कार्यकर्ता, सर्वसाधारण, शुभेच्छुक तथा समर्थकहरूले स्वागत गरेका छन् । उनीहरूले ‘राजा आऊ देश बचाउ’, ‘हाम्रो राज प्राणभन्दा प्यारो छ’, ‘हिन्दु राज्य कायम होस’, लगायतका नारा लगाएका…