समाचार « Khabarhub

विद्युतीय व्यापारसम्बन्धी कानून अनिवार्य भइसकेको छ, चाँडो निर्माण गरौँ : मन्त्री भण्डारी

काठमाडौं- उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले विद्युतीय व्यापार विधेयकलाई यथाशक्य छिटो अन्तिमरुप दिन अनुरोध गरेका छन् । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा उनले विद्युतीय व्यापारसम्बन्धी कानून आवश्यकता मात्र नभएर अनिवार्य भएको भन्दै विधेयकलाई अन्तिम रूप दिन अब ढिलाइ गर्न नहुने धारणा व्यक्त गरे । विद्युतीय व्यापार विधेयक, २०८० का…