Live on
Your Voice, Your Power
काठमाडौं- राहदानी विभागअगाडि गणेश नेपालीको आत्मदाह प्रकरणलाई मोड्न सरकारले नै आपत्तिजनक गतिविधि गर्न थालेको प्रमाण भेटिन थालेका छन् । आइतबार न्यूरोड क्षेत्र अस्व्यस्त पारिएको भोलिपल्टै सोमबार सिंहदरबारभित्रकै योजनामा व्यवसायिक प्रतिष्ठान, मिडिया हाउस र दलका नेताको घरअगाडि शंकास्पद अवस्थामा गाडी छाडिएको हो । सरकारकै मान्छेले यो हर्क गरेको पुष्टि हुने आधार पनि भेटिएका छन्। प्रमुख प्रतिपक्षी…