समाचार « Khabarhub

कांग्रेसले स्टार्टअप र साना तथा मझौला सम्मेलन गर्दै

काठमाडौं– नेपाली कांग्रेसको उद्यमशीलता र साना तथा मझौला व्यवसायी विभागले ‘नेपाल स्टार्टअप र साना तथा मझौला सम्मेलन’ आयोजना गर्दैछ । विभागले शनिबार पत्रकार सम्मेलन गरेर माघ १६ र १७ गते सानेपामा सम्मेलन आयोजना गरिने जानकारी दिएको छ ।  नेपालको उद्यमशीलता क्षेत्रमा नयाँ ऊर्जा भर्ने तथा मुलुकको आर्थिक रूपान्तरणमा योगदान पुर्‍याउने उद्देश्यले सम्मेलन आयोजना गरिन लागिएको…