समाचार « Khabarhub

सुरक्षा विषयमा भारत-नेपाल द्विपक्षीय परामर्श समूहको सोह्रौँ बैठक

काठमाडौं- सुरक्षा विषयसम्बन्धी भारत-नेपाल द्विपक्षीय परामर्श समूह (आईएनबीसीजीएसआई) को सोह्रौँ बैठक यही सवमबार र मंगलबार भारतको पुणेमा सम्पन्न भएको छ । भारतीय प्रतिनिधिमण्डलको नेतृत्व त्यहाँको विदेश मन्त्रालयका अतिरिक्त सचिव (उत्तर) मुनु महावरले गरे । नेपाली प्रतिनिधिमण्डलको नेतृत्व परराष्ट्र मन्त्रालयका सहसचिव (दक्षिण एसिया) गेहेन्द्र राजभण्डारीले गरेका थिए । प्रतिनिधिमण्डलमा सम्बन्धित परराष्ट्र तथा रक्षा मन्त्रालयका अधिकारीहरूका साथै…