Live on
Your Voice, Your Power
दोलखा- वर्षायाम सुरु भएसँगै दोलखाका प्राकृतिक झरनाहरूमा आन्तरिक पर्यटकको चहलपहल उल्लेख्य रूपमा बढ्न थालेको छ । जिरी नगरपालिका–६ स्थित लौती झरना र गौरीशंकर गाउँपालिका–१ जुँगुस्थित छहरा झरना पछिल्ला दिनमा पर्यटकको रोजाइको नयाँ गन्तव्यका रूपमा परिचित बन्दै गएका छन् । हरियाली जंगल, चट्टानी भीरबाट झर्ने स्वच्छ पानी, शीतल वातावरण र प्राकृतिक शान्तिले यी दुवै स्थानमा पुग्ने…