समाचार « Khabarhub

मोरङ पुगेर प्रचण्डले लिए ‘भक्का’को स्वाद 

मोरङ– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ मोरङ आइपुगेका छन् । शुक्रबार (हिजो) साँझ उनी विभिन्न कार्यक्रममा सहभागी हुन मोरङ आइपुगेका हुन् । उनले आज मोरङस्थित गिरिजाप्रसाद कोइराला क्रिकेट रङ्गशालाको अनुगमन गर्ने कार्यक्रम छ । यस्तै, होटल एसियाटिकमा आयोजित एक कार्यक्रममा सहभागी हुने छन् भने मोरङको ग्रामथान गाउँपालिकामा आयोजना हुने सभालाई सम्बोधन गर्ने कार्यक्रम…