Live on
Your Voice, Your Power
सुनसरी– प्रहरीले गाँजा तस्करीमा संलग्न भएको आरोपमा फरार भएका एक युवालाई विहीबार साँझ पक्राउ गरेको छ । करिव एक महिना अघि नै फरार भएका मोरङको बुढीगंगा गाउपािलका–४ बस्ने चिन भन्ने २८ वर्षीय नसरुद्दिन मियालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । मिया गत जेठ ६ गते बा ७ ९२६३ नम्बरको मारुती सुजुकी कार चलाएर सुनसरीबाट बुढीगंगा…