Live on
Your Voice, Your Power
मकवानपुर– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुशासन र समृद्धिका पक्षमा देशव्यापी जनमत बढ्दै गएको बताएका छन्। मकवानपुरको बागमती गाउँपालिकाले निर्माण गरेको सहिद स्मृति रंगशाला तथा सातौँ बागमती गोल्ड कप राष्ट्रिय फुटबल प्रयोगयताको उद्घाटन गर्दै उनले यस्तो धारणा राखेका हुन्। ‘जबसम्म देशबाट भ्रष्टाचारको अन्त्य गरिँदैन र सामाजिक न्याय स्थापित गरिँदैन, त्यति बेलासम्म राष्ट्रिय एकता…