समाचार « Khabarhub

बाढी पहिरोका कारण १९ ठाउँमा सडक अझै पूर्ण अवरुद्ध

काठमाडौं - शुक्रबार र शनिबारको लगातारको वर्षापछिको बाढी, पहिरो र डुबानका कारण १९ ठाउँका सडक पूर्ण रुपमा अवरुद्ध भएका छन्। सडक विभागका अनुसार संखुवासभा, लमजुङ्, गुल्मी, स्याङ्जा, सिन्धुपालचोक, कालिकोट, सिन्धुली, धनकुटा, बागलुङ, डोटी, दाङको विभिन्न सडक खण्ड पूर्ण रुपमा अवरुद्ध भएका हुन्। यस्तै ११० ठाउँका सडक एकतर्फी रुपमा सञ्चालनमा छन्। सडक विभागकाअनुसार यो वर्ष मनसुन…