Live on
Your Voice, Your Power
सुर्खेत- सुर्खेत विमानस्थलमा पानीको मूल निस्किएपछि विमानस्थल बन्द भएको छ । जमिनमुनीबाट पानी निस्किएपछि पुनः दुई दिन विमानस्थल बन्द गरिएको छ । सुर्खेत विमानस्थलको धावनमार्ग (रनवे) मा खाल्डो परेपछि दुई दिन बन्द गरेर निर्माण थालिएको थियो । मंगलबारदेखि उडान अवतरण रोकेर काम थालिएको विमानस्थलको रनवेको अर्को ठाउँमा पानी नै निस्किन थालेपछि थप दुई दिन विमानस्थल…