Live on
Your Voice, Your Power
काठमाडौं - अन्तिम तथा पाँचौँ टी-२० खेलमा भारतले इंग्ल्याण्डलाई १५० रनले हराएको छ। आइतबार राति भएको खेलमा भारतले दिएको २४८ रनको लक्ष्य पछ्याएको इंग्ल्याण्ड ११ औँ ओभरको तेस्रो बलमा अन्तिम विकेट गुमाउँदै ९७ रनमा सीमित भएको हो। इङ्गल्यान्डका लागि फिल साल्टले २३ बलमा ५५ रनको योगदान गरे। पार्ट टाइम बलर शिवं दुबेको बलमा आउट हुनु…