समाचार « Khabarhub

बेपत्ता व्यक्तिका परिवारलाई न्याय दिनेगरी काम गर्ने आयोगको प्रतिबद्धता

काठमाडौं– बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका अध्यक्ष लीलादेवी गड्तौलाले बेपत्ता पारिएका व्यक्तिको परिवारलाई न्याय हुनेगरि बेपत्ताको खोजी गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन्  । सशस्त्रद्वन्द्वका पीडित परिवारसँग भएको भेटमा उनले भनिन्, 'हामीले पीडित परिवारलाई चित्त बुझ्ने गरी, न्याय हुनेगरि खोजतलास गरी यदि द्वन्द्वकै समयमा बेपत्ता भएको, के कारणले, कसले, किन बेपत्ता बनाएको हो ? भन्ने कुरा…