समाचार « Khabarhub

२० वर्षपछि अछेते–भिमापोखरा सडक स्तरोन्नति

बागलुङ– अछेते–भिमापोखरा सडक स्तरोन्नति गरिएको छ । उक्त सडकको पाँच किलोमिटरमध्ये आठ स्थानमा  ढलान गरिएको छ भने केही स्थानमा पहिरो रोकथामका लागि सडक चौडा पारिएको छ । काठेखोला गाउँपालिकाका अध्यक्ष राजु थापाका अनुसार काठेखोला गाउँपालिकाको ५० लाख र भिमापोखरा वडा कार्यालयको २० लाख गरी ७० लाख रुपैयाँको लागतमा सडक स्तरोन्नति गरिएको हो । पूर्वाधार विकास…