समाचार « Khabarhub

आन्तरिक विद्युत खपत बढाउन नीतिगत सुधारको तयारी, पूर्वी एसियासम्म निर्यात गर्ने लक्ष्य : ऊर्जामन्त्री

काठमाडौं- ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले विद्युतको आन्तरिक खपत बढाउन आवश्यक नीतिगत सुधारका योजना तयार पार्न नियामक निकायलाई निर्देशन दिइएको बताएका छन् । बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले विद्युत उत्पादनमा मात्र केन्द्रित नभई त्यसको माग वृद्धि र प्रभावकारी उपयोगमा पनि योजनाबद्ध रूपमा अघि बढ्नुपर्ने आवश्यकता औंल्याए। त्यसका लागि आन्तरिक विद्युत खपत…