Live on
Your Voice, Your Power
काठमाडौँ- संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमा सहमति जुटाउन गठन गरिएको उपसमितिले प्रतिवेदन पेश गरेको छ । मंगलबार सिंहदरबारमा बसेको समितिको बैठकमा उपसमितिले विधयेकमा उल्लेख गरिएका केही विषयमा सहमति जुटाउँदै उपसमितिले प्रतिवेदन बुझाएको हो । उपसमितिले मानव अधिकारको गम्भीर उल्लंघनमा समावेश गरिएको स्वेच्छाचारी रूपमा क्रुरतापूर्वक गरिएको हत्या, दोहोरो भिडन्तबाहेक गरिएको हत्यामध्ये कुनलाई समावेश गर्ने भन्ने विषय थप छलफलबाट…