Live on
Your Voice, Your Power
भोजपुर– भोजपुरको रामप्रसाद राई गाउँपालिकामा रहेको ऐतिहासिक धार्मिक तथा पर्यटकीयस्थल नागछाँगाको संरक्षणसँगै प्रचारप्रसारमा स्थानीय सरकार जुटेको छ । गाउँपालिकाले यो स्थलको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गरेर संरक्षणको थालेको हो । ढुङ्गाभरी जेलिएका नागको चित्र देख्दा यहाँ आउने मानिस अचम्मित हुने गरेका छन् । यो ठाउँमा दर्शन गरे मनोकाङ्क्षा पूरा हुने स्थानीयवासी राजन घिमिरेले बताए…