समाचार « Khabarhub

बाख्रापालक कृषकलाई अनुदान सहयोग

भोजपुर- हतुवागढी गाउँपालिकाले स्थानीय कृषकलाई व्यावसायिक बाख्रापालनमार्फत आयआर्जन र स्वरोजगारमा जोड्न अनुदान सहयोग कार्यक्रम सञ्चालन गरेको छ ।  ग्रामीण भेगका बासिन्दाको जीवनस्तर उकास्ने र कृषि तथा पशुपालन क्षेत्रलाई आत्मनिर्भर बनाउने उद्देश्यका साथ गाउँपालिकाले अनुदान सहायता उपलब्ध गराएको हो ।  गाउँपालिकाले गत आर्थिक वर्षमा विनियोजन गरेकोदुई लाख २० हजार रुपैयाँ बजेटबाट स्थानीय पाँच वटा कृषि फार्मलाई प्रत्यक्ष…