Live on
Your Voice, Your Power
काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित अध्यक्ष अन्जन श्रेष्ठ लगायत कार्यकारिणी समितिका सदस्यहरूलाई प्रमाणपत्र प्रदान गरिएको छ । बिहीबार महासंघको सचिवालय काठमाडौंमा आयोजित कार्यक्रममाबीच महासंघको ६० औँ साधारणसभा निर्वाचन समितिले अध्यक्ष लगायत पदाधिकारी तथा कार्यकारिणी समितिका सदस्यहरूलाई प्रमाणपत्र प्रदान गरिएको हो । प्रमाणपत्र प्रदानपछि महासंघका निवर्तमान अध्यक्ष चन्द्र प्रसाद ढकालले नव निर्वाचित अध्यक्ष श्रेष्ठलाई पद…