Live on
Your Voice, Your Power
काठमाडौं- होटल व्यवसायीहरूको छाता सङ्गठन होटल एशोसिएसन नेपाल (हान) ले भुँड्कामा सागपात आदि खाँदी अमिल्याएर बनाइने तरकारी (गुन्द्रुक) को प्रवर्द्धनका निम्ति राष्ट्रिय कार्यशाला आयोजना गर्ने भएको छ । हानका अध्यक्ष विनायक शाहले ‘द भ्वाइस अफ सेफ्स’को छैटौँ वार्षिकोत्सवका अवसरमा आज राजधानीमा आयोजित कार्यक्रममा उक्त जानकारी दिएका हुन् । उनले भने, 'नेपाल आउने करिब ९० प्रतिशत विदेशी…