समाचार « Khabarhub

बस्ती संरक्षणका लागि नदीमा ग्याबियन पर्खाल निर्माण

म्याग्दी– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमार्फत म्याग्दी जिल्लामा चालु आर्थिक वर्ष २०८१–८२ मा २१ करोड ५४ लाखको लागतमा आठ वटा योजना कार्यान्वयन भएका छन् । मन्त्रालय अन्तर्गतको सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना कार्यालय कास्कीले म्याग्दी र कालीगण्डकी नदीको कटानको जोखिममा रहेका बस्तीका संरक्षणका लागि आयोजना सञ्चालन गरेको हो । आयोजना प्रमुख विदुर श्रेष्ठले तीन सालबसाली…