समाचार Archives | Page 2118 of 8261 | Khabarhub Khabarhub

भरुवा बन्दुकसहित एक जना पक्राउ

उदयपुर– एकनाले भरुवा बन्दुक १ थानसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।  त्रियुगा नगरपालिका-५ कुसुमटार बस्ने ३१ वर्षीय अमृत तामाङलाई इलाका प्रहरी कार्यालय जलजलेबाट खटिएको प्रहरीले बन्दुकसहित पक्राउ गरेको हो ।  प्रहरीले यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।