Live on
Your Voice, Your Power
ललितपुर-ललितपुरको गोदावरी नगरपालिका–४, बडिखेलको जंगलमा लागेको डढेको निभाउने क्रममा जलेर गम्भीर घाइते भएका २ जनाको ज्यान गएको छ । ती दुवैजना स्थानीयबासीको उपचारका क्रममा मंगलबार र बुधबार निधन भएको हो । बडिखेलस्थित तपेश्वर मन्दिरनजिकै मंगलबार लागेको डढेलो निभाउने क्रममा घाइते भएका स्थानीयबासीद्वय शंकर पहरी र रमेश पहरीको कीर्तिपुरस्थित बर्न अस्पतालमा निधन भएको हो । उपचारमा…