समाचार « Khabarhub

नौ महिनामा एक अर्ब ७८ करोड राजस्व संकलन

अत्तरिया– आन्तरिक राजस्व कार्यालय धनगढीले चालु आवका नौ महिनामा रु एक अर्ब ७८ करोड ९८ लाख राजस्व संकलन गरेको छ । कार्यालयले चालु आव २०८०-८१ को साउनदेखि चैत मसान्तसम्मको अवधिमा उक्त राजस्व संकलन गरेको हो । आयकरबाट एक अर्ब एक करोड ६७ लाख, मूल्य अभिवृद्धि करबाट ६२ करोड १० लाख, अन्तःशुल्कबाट रु १० करोड ५६…