समाचार « Khabarhub

बझाङमा एमालेको अग्रता, कांग्रेस ६ सय मतले पछाडि

बझाङ– बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना अहिले जारी छ । छबिसपाथिभेरा गाउँपालिकाको मतगणना सकेर अहिले थलरा गाउँपालिका एउटा वडा र खप्तड छान्ना गाउँपालिकाको पाँच वटा वडाको मतगणना सकिएको छ । जारी मतगणनामा नेकपा एमालेले आफ्नो अग्रता कायम राखेको छ । एमालेका दमनबहादुर भण्डारीले ३ हजार १८५ मतसहित अग्रता बनाइरहेका छन् । त्यस्तै नेपाली कांग्रेसका…